आइतबारका दैनिक पत्रिकामा मुख्य खबर

0 4

राजधानीबाट आइतबार प्रकाशित सबैजसो दैनिक पत्रिकाले जाजरकोटमा महामारी फैलिँदै गरेको, स्वास्थ्यकर्मी भने र्फकन थालेको, महामारीमा परी ज्यान गुमाउनेको संख्या २५ पुगेको, दलहरुबीच ६ प्रदेशमा नयाँ समझदारी बनेको, चिकित्सकहरु दुर्गममा जान नमानेकोलगायतका खबरलाई प्राथमिकताका साथ छापेका छन् ।

1

2

3

 

4

5

6