नयाँ बर्षमा फेशन शो, आकर्षक पहिरनमा श्रृष्टी ‘सो स्टपर्स'(फाेटाे फिचरसहित)

0 7

नयाँ बर्षको पूर्व सन्ध्यामा काठमाण्डौ लगायत देशभरका विभिन्न स्थानमा कार्यक्रमहरुको आयोजना गरियो । नयाँ बर्षले विश्वभर रहेका नेपालीलाई छपक्कै छोएको छ । आज पनि विविध कार्यक्रमको आयोजना गर्दै नयाँ बर्षको खुशीयाली साँटिदैछ । New year 2072 fashion show (1)
सोमबार बेलुकी काठमाण्डौको पाँच तारे होटल र्‍याडिशनमा विविध कार्यक्रमको आयोजना भयो । कार्यक्रममा सांगीतिक कार्यक्रमदेखि हाँस्यब्यङ्ग्य पनि समावेश थियो । साथमा नेपालका चर्चित मोडलहरुले र्‍याम्प समेत नापेका थिए ।

फेशन शोको सो स्टपरको रुपमा पूर्व मिस नेपाल श्रृष्टी श्रेष्ठ थिइन् । यस्तै, फेशन शोमा १० जना मोडलले गाउन, सारी, लेहेङ्गा लगायतका पहिरनमा र्‍याप नापे । मोडलहरु स्मृती दाहाल, स्वस्तिमा खड्का, निलम श्रेष्ठ, सुलोजा खड्का लगायतका १० जना मोडलले र्‍याम्प नापेका थिए । New year 2072 fashion show (4)
मोडलहरुले विभिन्न सिक्वेन्समा कायरा बुटिक र कोहिनुर बुटिकका पहिरन लगाएका थिए । फेशन शोको कोरियोग्राफी धिरज तण्डुकारले गरेका थिए । New year 2072 fashion show (7)

New year 2072 fashion show (28)

New year 2072 fashion show (6)

New year 2072 fashion show (2)

New year 2072 fashion show (12)

New year 2072 fashion show (16)

New year 2072 fashion show (18)

New year 2072 fashion show (22)

– Source : onlinekhabar