आलियाको नयाँ हट तस्विरले हंगामा (तस्विर सहित)

0 8

आलिया भट्टको यो तस्विरको खुब चर्चा भईरहेको छ । आलियाको आकर्षक हट देखिने नयाँ अवतारको फोटो अहिले सोशल मिडियामा भाईरल बनेको छ । यसमा आलिया अलग देखिएकी छन ।

Alia bhat at new looks

यो तस्विर बलिउडकी टप मेकअप आर्टिष्टले सोशल मिडियामा हालेकी थिइन । उनले ऐश्वर्या राय, जया बच्चन, काजोल, सिष्मिता र प्रियंका चोपडासहित कयौं नायिकाहरुको मेकअप गरिसकेकी छन ।