सेक्समा माइ च्वाइस भन्ने दिपिका पादुकोणलाई यस्तो जवाफ

0 9

एजेन्सी ।

केही समय अघि मात्र सार्वजनिक भएको बलिउड अभिनेत्री दिपिका पादुकोणको एक भिडियोले भारतभरी हंगामा गरिरहेको छ । उनले उक्त भिडियोमा कुनै पनि महिलाले कोसँग सेक्स गर्ने कोसँग नगर्ने विवाहपछि गर्ने कि नगर्ने विवाह अघि पनि गर्न पाउने जस्ता विषयमा आफै निर्णय लिन स्वतन्त्र रहेको बताएकी छिन् ।