क्रिकेटर विनोद दासको शानदार विदाइ (फोटो फिचर)

0 16

२८ चैत, काठमाडौं । शनिबार विनोद दास १७ लामो आफ्नो क्रिकेट करियर अन्त्य गर्दै थिए । तर, कीर्तिपुर मैदान छाड्दा उनी निकै खुसी थिए ।

अष्ट्रेलियन क्रिकेटर फिलिप हृयूजप्रति श्रद्धान्जली दिन कीर्तिपुरस्थिति त्रिवि मैदानमा भएको खेल खेलेर पूर्वकप्तान दासले सन्यास लिए ।

उनले टीम ब्लुको नेतृत्व गरेका थिए । उनको टीम रायन कार्टरले नेतृत्व गरेको टीम रेडसँग मात्र १ रनले पराजित भएको छ । विनोदले बलिङ र ब्याटिङ दुबै गरे । उनले ४१ रन बनाएका छन् ।

Binod Das Rerirement  (12)

झण्डै १५ हजार दर्शकमाझ भएको खेलका क्रममा उनी निकै भावुक देखिए । मैदान छाड्ने क्रममा उनले ब्याट र फिल्डलाई किस गरे ।

खेलपछि पूर्वकप्तान विनोद दासले भने-‘आज जुन माया पाएँ । यो एउटा क्षणले मेरो सबै मेहनत फिर्ता गरेको छ । म धेरै खुसी छ ।’

आफूले अपेक्षा गरेभन्दा धेरै क्रिकेट समर्थकहरु मैदानमा आएको उनले निकै खुसी व्यक्त गरे ।

कार्यक्रममा डिसहोमले उनलाई ६३ हजार दिएको छ । नेपाल क्रिकेट संघ क्यानले विनोद दासलाई ५ लाख रुपैयाँ दिने घोषणा गरेको छ ।

Binod Das Rerirement  (2)

Binod Das Rerirement  (3)

Binod Das Rerirement  (5)

Binod Das Rerirement  (7)

Binod Das Rerirement  (8)

Binod Das Rerirement  (9)

Binod Das Rerirement  (10)

Binod Das Rerirement  (29)

Binod Das Rerirement  (11)

Binod-Das-Rerirement--(32)

Binod Das Rerirement  (31)

Binod Das Rerirement  (13)

Binod Das Rerirement  (16)

Binod Das Rerirement  (18)

Binod Das Rerirement  (20)

Binod Das Rerirement  (21)

Binod Das Rerirement  (30)

Binod Das Rerirement  (22)

Binod Das Rerirement  (23)

Binod Das Rerirement  (27)