बागमती सफाइमा कर्मचारीलाई अनिवार्य

0 12

२६ चैत, काठमाडौं । सरकारले अभियान सञ्चालनको एक सय हप्ताको अवसरमा हुने बागमती सफाइमा अनिवार्य रुपमा उपस्थित हुन सबै कर्मचारीलाई निर्देशन दिएको छ ।

Bagmati-sarsafai२८ चैतमा हुने बागमती सफाइअन्गर्ततको मानव साङ्लो अभियानमा सरिक हुन सरकारले उपत्यकामा कार्यरत सबै कर्मचारीलाई निर्देशन दिएको नयाँ पत्रिकामा खबर छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले बागमती सफाइ तथा जनचेतना अभिवृद्धि गर्ने कार्यमा सरिक हुन सबै कर्मचारीलाई निर्देशन दिएको हो । अभियानमा सहभागी हुन् विभिन्न मन्त्रालय र मातहतका कर्मचारीका लागि विभिन्न रुट निर्धारण गरिएको कार्यालयले जनाएको छ ।

-Source: Online khabar