Ultimate magazine theme for WordPress.

गायक रवीन पुन राईको सांगीतिक एल्बम ‘चोखो प्रेम’ सार्वजनिक

0

काठमाडौं । नव गायक रवीन पुन राईको सांगीतिक एल्बम ‘चोखो प्रेम’ मा संग्रहित साँचो प्रेम गर्दा मैले बोलको गीतको अडियो तथा भिडियो सार्वजनिक गरिएको छ । म्युजिक भिडियो सागर क्रियशनले आफ्नो युट्युव च्यानल मार्फत् दर्शक माझ ल्याएको हो ।

६ वटा गीतहरु समावेश गरिएको उक्त एल्बममा शब्द शंखर पुन मगर, संगीत तथा संगीत संयोजन पूर्ण गुरुङ्गको रहेको छ भने छायाँकन तथा दृश्य सम्पादन अमृत सागरले गरेका हुन् । सागर क्रियशनको युट्युव च्यानल मार्फत् उक्त एल्बमको गीतहरु हेर्न सकिने छ ।

Leave A Reply

Your email address will not be published.